एनसीबीले अब कमेडियन भारती सिंहका पर्सनल स्टाफसँग सोधपुछ गर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

बलिउड कमेडियन भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियालाई ड्रग्स केसमा अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । उनीहरुलाई डिसेम्बर ४ सम्म न्यायिक हिरासतमा राख्न अदालतले आईतवार आदेश दिएको हो । उनीहरुको घरबाट ८६.५ ग्राम गाँजा बरामद भएको थियो । जसपछि एनसीबीसँग्को सोधपुछमा उनीहरुले गाँजा लिने गरेको खुलाएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार अब एनसीबीले उनीहरुका पर्सनल स्टाफसँग सोधपुछ गर्नेछ । भारती सिंहलाई केहि घण्टाको सोधपुछ पछि अरेस्ट गरिएको थियो भने उनका पति हर्ष लिम्बाचियालाई १८ घण्टाको सोधपुछ पछि पक्राउ गरेको थियो । उनीहरु दुबै गाँजा लिने गरेको कुरा स्विकारेका थिए । कमेडियन भारती हरेक वर्ष २२ करोड रुपैयाँ कमाउने गर्छिन् । उनी एक एपिसोडमा ५ लाख भन्दा धेरै पी लिन्छिन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु