एनसीबीले बलिउड अभिनेता अर्जुन रामपालको घरमा मार्यो छापा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

ड्रग्स केसमा एनसीबीले बलिउड अभिनेता अर्जुन रामपालको घरमा छापा मारेको छ । छापा गर्दा के भेटिएको भन्ने बारेमा केहि खुलाइएको छैन । तर भारतीय सञ्चारमाध्यमका अनुसार रामपालका ड्राइभरलाई हिरासतमा लिएर सोधपुछ जारी छ । बितेको महिना मात्र एनसीबीले उनकी श्रीमती ग्रबिएला डेमेट्रियड्सका भाई अगिसिलाओसलाई गिरफ्तार गरेको थियो । उनको घरमा चरेस र अल्प्राजोलम ट्याब्लेट पाइएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु