एनसेलको एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई एक जीबी डेटा सित्तैमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

एनसेलको एप डाउनलोड गर्नेलाई एक जीबी डेटा सित्तैमा दिन थालिएको छ। एनसेलले एपमा नयाँ फिचर थप गर्दे यो अफर ल्याएको हो। यो अफरबाट सबै ग्राहकले सजिलै एनसेल एपबाट विभिन्न सेवा लिन सक्नेछन्। १० फाल्गुनबाट थप सुविधासहित एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याएको एनसेल आजियाटा लिमिटेडले जनाएको छ। यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई एक जीबी डेटा निःशुल्क प्रदान गर्न थालेको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

एनसेलले ‘फास्ट फरवार्ड लाइफ’ अभियानअन्तर्गत ल्याएको हो। एनसेलको एपबाट अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकलगायतका सेवा तत्कालै लिन सकिने एनसेलले जनाएको छ। एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाँउदो सेवा, सुविधाको सुझाव एपको मुख्य स्क्रिनमा नै पाउँछन्। एपबाटै गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङलगायतका कार्यहरू गर्न सकिनेछ। यसमा सहज रूपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधा पनि रहेको एनसेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु