एप्पल आफ्नो छुट्टै सर्च इन्जिन सार्वजनिक गर्ने तयारीमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

एप्पल कम्पनी आफ्नो छुट्टै सर्च इन्जिनको तयारीमा जुटेको छ र यस्ले चाँडै नै सर्च इन्जिन सार्वजनिक गर्ने खबर छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

जसको सिधै गूगलसँग प्रतिस्पर्धा हुनेछ । एप्पलको सर्च इन्जिनको बारेमा आईओएस फोर्टिनको बेटा भर्सनबाट सूचना प्राप्त भएको हो । एप्पलका डिभाइसमा आफ्नो सर्च इन्जिनलाई डिफल्ट सर्च इन्जिनको रुपमा राख्नका लागि गूगलले एप्पललाई वार्षिक लाखौं डलर तिर्ने गरेको छ ।

कोयवुल्फको रिपोर्टमा भनिएको छ कि यस्ता कयौं संकेतहरु प्राप्त भइरहेका छन्, जसबाट एप्पलले आफ्नै सर्च इन्जिनका लागि काम गरिरहेको छ । एप्पलको सर्च इन्जिनमा आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०, मसिन लर्निङ ९एमएल० र नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ ९एनएलपी० को सपोर्ट प्राप्त हुनेछ ।

रिपोर्टमा दाबी गरिएको छ कि आईओएस फोर्टिन तथा आईप्याड ओएस फोर्टिनको बेटा भर्सनमा कम्पनीले गूगल सर्च इन्जिनलाई बाइपास गरेको छ । यसबाहेक एप्पलबोटलाई समेत हालै मात्र अपडेट गरिएको छ । जानकारी होस्, एप्पलबोट कम्पनीको एक क्रलिङ साइट हो ।

सुरुवाती रुपमा एप्पलको सर्च इन्जिनमा रोजगारी र स्पोटलाइटको सर्च प्राप्त हुनेछ । बताइएको छ कि ए्पलको सर्च इन्जिनले फोनमा गूगल असिस्टेन्टको जस्तै काम गर्नेछ । यद्यपि यो पूर्णरुपमा प्राइभेट हुनेछ ।

यस किसिमको रिजल्ट तपाईंलाई आईओएस कन्ट्याक्ट्स, डकुमेन्ट, ईमेल, इभेन्ट्स, फाइल, म्यासेज, नोट आदिको आधारमा निर्भर हुनेछ । त्यसो त एप्पलले आधिकारिक रुपमा सर्च इन्जिनको बारेमा कुनै सार्वजनिक बयान दिएको छैन ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु