एप्पल वाचमा पुन : गूगल म्याप उपलब्ध हुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

एप्पल वाचमा पुन : गूगल म्याप उपलब्ध हुने भएको छ । यसअघि सन् २०१५ मा एप्पल वाचमा गूगल म्याप्स उपलब्ध थियो, तर २०१७ पछि एप्पल वाच एप स्टोरबाट यो एप डाउनलोड गर्न मिल्दैनथ्यो । एप्पल वाचमा गूगल म्यापले एक पछि अर्को डिरेक्सन प्रदान गर्नुका साथै अनुमानित आगमन समयको जानकारी दिन्छ । एपको प्राइमेरी स्क्रीनले तपाईंको करेन्ट ट्रिप ९वर्तमान यात्रा० देखाउँछ जहाँ तपाईंको ‘ट्राभल टाइम’को सूची हुन्छ । प्रयोगर्कताले एपमै घर, अफिस र अन्य सर्टकर्ट र डेस्टिनेशन सेभ गर्न सक्छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तपाईंले डिभाइसमा सिधै नयाँ लोकेशन इनपुट गर्न सक्नुहुँदैन । आफ्नो वाचमा सेभ नगरिएका ठाउँमा सहज यात्राका लागि तपाईंले आफ्नो फोनमार्फत् एप्पल वाचमा नेभिगेसन जारी राख्नुपर्छ । त्यसैगरी एपमा लाइभ म्याप देख्न सक्नुहुन्न भने एप्पल वाचमा यो फीचर चलाउन आईफोनसँग स्थीर रूपमा कनेक्टेड हुनुपर्छ । यसकारण एप्पल वाचका लागि गूगल म्याप अझै पर्याप्त त छैन । तर एप्पल वाचको विकल्प खोजिरहेका प्रयोगकर्ताले भने केही नयाँपन पाउनेछन् । एप्पल वाचमा नयाँ एप इन्स्टल गर्न सबैभन्दा पहिले आईफोनबाट गूगल म्याप को पछिल्लो संस्करण ५.५२ अपडेट गर्नुपर्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु