एफआई प्रविधिका नयाँ यामाहा बाइक सँग १५ हजार थप मूल्यांकनका साथ पुराना बाइक साटिने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares

यामाहा बाइकको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले विभिन्न सोरुममार्फत एक्सचेन्ज एन्ड अपग्रेड टु फ्युल इन्जेक्सन अफर उपलब्ध गराएको छ । सो अफर अन्तर्गत पुराना कुनै पनि बाइकसँग यामाहाका नयाँ बाइक साट्न सकिने छ । कुनै पनि ब्रान्डको बाइकलाई प्रचलित बजार मूल्य भन्दा १५ हजार थप प्रदान गरिने समेत बताइएको छ । यामाहाका बाइक तथा स्कुटर ० प्रतिशत ब्याजदर वा १० प्रतिशत डाउन पेमेन्ट तिरेर लिन सकिन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यामाहाले एफआई इन्जिन भएका बाइक र स्कुटर नेपाली बजारमा उपलब्ध गराइरहेको छ । हालै मात्र एफआई इन्जिनको यामाहा रे जेडआर लन्च गर्ने तयारी गरिरहेको छ । सो स्कुटर आगामी असोज ७ गते भर्चुअल लन्च गरिने छ । यामाहाले एफआई र कार्बुरेटर इन्जिनमा हुने फरकका वारेमा समेत जानकारीमूलक अभियान चलाएको छ । यामाहाका बाइकमा एफआई इन्जिन हुने र यो उत्कृष्ट प्रविधि भएको बताइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

हाल एफआई इन्जिन एक चिरपरिचित शब्द बनेको छ र धेरैजसो दुई पाँग्रे सवारी साधनहरुमा यो प्रविधि जडान गरिएका छन् । यो प्रविधि कार्बुरेटरको स्वचालित संस्करण एवं अत्याधुनिक प्रविधि हो, जसले मोटरसाइकलमा जडान गरिएको यसको ८ सेन्सरहरु ९क्र्यान्क अवस्था सेन्सर, कुल्यान्ट तापमापक सेन्सर, इन्टेक एयर प्रेसर सेन्सर, थ्रोटल अवस्था सेन्सर, ओटू सेन्सर, लीन एंगल सेन्सर र स्पिड सेन्सर० को मद्दतले काम गर्ने गर्दछ । यसमा इ।सि।यु। मोनिटरहरुले डाटा प्राप्त गर्दछन् र सोही बमोजिम कारवाही प्रक्रिया शुरु गर्दछ । अन्ततः मानव शरीरमा रहेका दिमाग र इन्द्रियहरु झैं मोटरसाइकललाई उत्कृष्ट प्रतिक्रिया प्रदान गर्छ ।

यामाहाले यो प्रविधिलाई एक दशकभन्दा अघि सन् २००८ को शुरुदेखि नै आफ्नो यामाहा आर १५ को पहिलो उत्पादनबाटै भित्र्याइसकेको हो । यो प्रविधि एफ जेड सिरिजहरु, आर९सिरिजहरु र हालसालैमात्र प्रस्तुत एमटि १५ मा समेत प्रयोग गरेर उत्कृष्ट प्रविधिको रुपमा प्रमाणित भैसकेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु