एफए कपको चौथो चरणमै भिड्दै लिभरपुल र म्यानचेष्टर युनाइटेड

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

प्रिमियर लिगका दुई चर्चित क्ब लिभरपुल र म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमै भिड्ने भएका छन् । फुटबल एसोसिएसनले सार्वजनिन गरेको ड्र अनुसार लिभरपुल र युनाइटेड चौथो चरणमै खेल्ने भएका हुन् । खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ । युनाइटेड सर्वाधिक एफए कप जित्नेमा आर्सनलपछि दवस्रो स्थानमा छ । युनाइटेडले १२ पटक उपाधि जित्दा लिभरपुलले ८ पटक उपाधि जितेको छ । यस्तै साविक विजेता तथा सर्वाधिक १४ पटक उपाधि जितेको आर्सनलले चौथो चरणमा साउथह्याम्पटन र श्रेवसबरीबीचको विजेतासंग खेल्नेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस्तै म्यानचेष्टर सिटी, चेल्सी टोटहमलाई सहज प्रतिद्वन्दी परेको छ । सिटीले चौथो श्रेणीको चेल्टनहम टाउनसंग खेल्नेछ भने चेल्सीले दोस्रो श्रेणीको लुटन टाउन सँग खेल्नेछ । यस्तै टोटनहमले दोस्रो श्रेणीको वाएकोम्बेसंग खेल्नेछ । यस्तै एभरटनले दोस्रो श्रेणीको शेफिल्ड वेन्सडे तथा लेस्टर सिटीले दोस्रो श्रेणीकै ब्रेन्टफवर्डसँग प्रतिस्पर्धा गर्नेछ । चौथो चरणका खेलहरु जनवरी २३(२४ मा खेलाइनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु