एबरडीन अन्तर्राष्ट्रिय एयरपोर्टमा दुइ बिमान एक आपसमा जुधेपछि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

स्कटल्याण्डको एबरडीन अन्तर्राष्ट्रिय एयरपोर्टमा पार्क गरि राखिएको लोगन एअर को एम्ब्रेर १४५ क्षेत्रीय जेट लाइ प्रस्थानको लागि तयार भइरहेको फ्लाईबे बमबार्डियर क्यू ४०० एयरक्राफ्टले ठक्कर दिएपछि एम्ब्रेर १४५ को पछाडिको स्टारबोर्ड साइडमा नोक्सान पुराएको छ I

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उक्त घटनामा कुनै पनि मानबिय क्षति भने नभएको र बमबार्डियर क्यू ४०० मा काम गर्ने टोली सबै सुरक्षित रहेको एबरडीन अन्तर्राष्ट्रिय एयरपोर्टले बताएको छ I एयरपोर्टले यो घटना मंगलवार ६ बजे  तिर भएको पुष्टि गरेको छ I

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उक्त घटनालाई वायु दुर्घटना अनुसन्धान शाखाले अनुसन्धान गरिरहेको र एएआईबीले प्रारम्भिक जिज्ञासा राखे पनि अरु कुनै पनि टिप्पणी  नगरेको एयरपोर्टले जारि गरेको एक विज्ञप्तिमा उल्लेख छ I

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु