एमआई टेन टी र टेन टी प्रो चाँडै नै बजारमा आउँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

साओमीले चाँडै नै एमआई टेन टी र टेन टी प्रो बजारमा ल्याउँदै छ । तर यी दुवै फोनका विशेषताबारे साओमीले स्पस्ट विशेषता र सार्वजनिक मिति कम्पनीले नखुलाए पनि अमेजन स्पेनको वेबसाइटमा यी फोन सुचिकृत गर्दै फोनको मूल्य र केही मुख्य विशेषता सार्वजनिक गरिएको छ । अमेजन स्पेनको वेबसाइटमा यी फोनका बारेमा सूचीकृत हुनुको अर्थ यी फोन चीनबाहिरका बजारमा पनि उपलब्ध हुनेछ । यसअघिका साओमी एमआई टेन अल्ट्रा, साओमी रेडमी के थर्टी अल्ट्रा चिनियाँ बजारमा मात्र उपलब्ध थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

एमआई टेन टीको मूल्य ५४७ युरो अर्थात् ७६,५१६ नेपाली रूपैयाँ रहने अनुमान गरिएको छ । यसमा स्न्यापड्रागन ८६५ चिपसेट रहेको छ । साथै यसमा ६ जीबी र्याम र १२८ जीबी स्टोरेज रहनेछ । यसमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा रहनेछ । यस्तै प्रो मोडलमा पनि उही चिप प्रयोग हुनेछ, तर यसको मुख्य क्यामेरा १०८ मेगापिक्सेल सेन्सरको हुनेछ । यसको मूल्य ८र१२८ जीबी भेरियन्टको ६४० युरो अर्थात् ८९,५२६ रूपैयाँ र ८र२५६ जीबी भेरियन्टको ६६५ देखि ६७० युरोसम्म हुनेछ । यो फोन ५ हजार एमएएचको ब्याट्रीसहित आउनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

फाइभजी फोन कनेक्टिभिटी रहने दुवै फोनको उस्तै डिजाइन देखिन्छ । फ्रन्टमा होल पञ्च क्यामेरा छ भने फ्ल्याट डिस्प्ले रहेको छ । त्यस्तै पछाडि क्वाड क्यामेराको डिजाइन देखिए पनि तीनवटा क्यामेराको सेटअप छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु