एलईडी लाईटले कोरोनाभाइरस समाप्त पार्ने शोधकर्ताहरुको दावी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

विगत करिब १ वर्षदेखि विश्व कोरोनाभाइरसको महामारीबाट जुझिरहेको छ । यसलाई समाप्त पार्न विश्वभरीमा लगातार शोध जारी रहेको छ । कयौ देशले कोरोना समाप्त पार्नका लागि खोप बनाउने कामलाई युद्ध स्तरमा जारी राखेका छन् । तर, हालै भएको यो अध्ययनले एलईडी लाईटले कोरोनाभाइरस समाप्त पार्ने दावी गरेको छ । शोधकर्ताका अनुसार परावैजनी (यूभी) प्रकाशले कोरोनाभाइरसलाई सफलतापूर्वक समाप्त पार्न सक्छ । उनीहरुका अनुसार यो प्रविधि सस्तो पनि छ । जर्नल अफ फोटो केमिस्ट्रि एन्ड फोटो बायोलोजीमा प्रकाशित शोधका अनुसार वैज्ञानिकले भाइरसलाई फरक–फरक तरंगवाला यूभी–एलईडी विकिरणको कीटाणुशोशक दक्षताको अनुमान गरेका थिए । जसमा कोभिड–१९ भाइरस पैदा गर्ने सार्स–कोभ–२ लाई पनि समावेश गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु