एलजी इलेक्ट्रोनिक्सले भर्खरैमात्र सार्वजनिक गर्यो फोरके सिनेमा प्रोजेक्टर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले भर्खरैमात्र फोरके सिनेमा प्रोजेक्टर सार्वजनिक गरेको छ । कोभिड १९ का कारण फिल्म हल बन्द भएको अहिलको अवस्थामा घरमै फिल्महलको अनुभव प्रदान गर्ने गरी एलजीले फोरके प्रोजेक्टर सार्वजनिक गरेको हो । एलजी सीनेबिमलेजर फोरके सिरिजमा सार्वजनिक भएको उक्त प्रोजेक्टरको मोडल एचयु८१०पीडब्लु रहेको छ । यसमा ट्रिपल इमेज एड्जस्टमेन्ट फिचर रहेको छ । जसको बजार मूल्य ३ हजार ४ सय डलर रहेको छ । प्रोजेक्टरमा रहेको लेन्समार्फत जस्तोसुकै अवस्थामा रेक्ट्याङ्गुलर स्क्रिन बनाउन सकिनेछ । प्रोजक्टरमा १.६ टाइम्स जुम रहेको छ । जसमार्फत डिस्प्ले हुने पिक्चर मिलाउन सहज हुनेछ । यसले आईरीस मोड सपोर्ट गरेको छ । जसमार्फत प्रयोगतर्काले कोठा अनुसार लाइट मिलाउन सक्ने उल्लेख गरिएको छ । कम्पनीका अनुसार एलजी वेबओएसमा आधारित यो प्रोजेक्ट नेटफ्लिक्स, युट्युव जस्ता प्लेटफर्मका भिडियोका लागि पनि मिल्ने उल्लेख गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु