एसईई पास गरेका विद्यार्थीहरुका लागि विशेष सुविधाको प्याकेज सहित एक रुपैयाँमै सिम उपलब्ध

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

एनसेलले हालै एसईई पास गरेका विद्यार्थीहरुका लागि पहिलो सिम सार्वजनिक गरेको छ । कम्पनीले विशेष सुविधाको प्याकेज सहित एक रुपैयाँमै यो सिम उपलब्ध गराउने भएको हो । एनसेलका अनुसार पहिलो सिममा एक वर्षका लागि अतिरिक्त सुविधा सहित माई फाइभ सेवा उपलब्ध हुनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

साथै पहिलो पटक सय रुपैयाँको रिचार्ज गर्दा ३००० एमबी डेटा सहितका थप सुविधा समेत प्राप्त गर्न सकिनेछ । यस्तो डेटा प्रत्येक दिन सय एमबीका दरले प्राप्त हुनेछ । यसैगरी प्रत्येक सय रुपैयाँ खर्च गर्दा ३०० एमबी डेटा समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसमध्ये सय एमबी अलटाइम डेटाको रुपमा र २०० एमबी फोरजी डेटाको रुपमा रहनेछ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु