Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
एनसेलले हालै एसईई पास गरेका विद्यार्थीहरुका लागि पहिलो सिम सार्वजनिक गरेको छ । कम्पनीले विशेष सुविधाको प्याकेज सहित एक रुपैयाँमै यो सिम उपलब्ध गराउने भएको हो । एनसेलका अनुसार पहिलो सिममा एक वर्षका लागि अतिरिक्त सुविधा सहित माई फाइभ सेवा उपलब्ध हुनेछ ।
Advertisements



JUNGLE






from the
city



साथै पहिलो पटक सय रुपैयाँको रिचार्ज गर्दा ३००० एमबी डेटा सहितका थप सुविधा समेत प्राप्त गर्न सकिनेछ । यस्तो डेटा प्रत्येक दिन सय एमबीका दरले प्राप्त हुनेछ । यसैगरी प्रत्येक सय रुपैयाँ खर्च गर्दा ३०० एमबी डेटा समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसमध्ये सय एमबी अलटाइम डेटाको रुपमा र २०० एमबी फोरजी डेटाको रुपमा रहनेछ ।