ए मास्टर ! म तेरै अगाडि भन्छु, “तैले गलत सिकाइस” ।

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मौसुफ सरकार म तिम्ले पठाएको पुस्तक बारम्बार पढ्दैछु ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तिम्ले लेखेको व्याकरण मिलाउने प्रयत्न गर्दैछु ।

तिम्रो आचरणको अनुसरण गर्न खोज्दैछु ।

तिम्ले घोकेर पाएको अक्षरलाई मेरो नाममा नामसारी गर्दैछु , तिम्ले घोकाएका अरु पागलहरुले झैं ।

तिम्लाई नि थाहा छ नि यहाँ तिमिजस्तै अनि म जस्तै कति पागलहरु छन् ।

जसले तिम्ले जसरी नै पागलहरु जन्माउँछन् ।

तर प्रिय् पागलहरु

तिमीहरु सांसारिक पागलहरुलाई सिकाउँछौ तर म असांसारिक देउताहरुलाई सिकाउँछु

– देउताहरु पनि पागलहरु नै हुन् ।

तेरो भौतिक संगीतले परत्वको स्वार्थ जन्मायो , क्रियाबिना प्रतिक्रिया ल्यायो ।

बालबालिकाहरुलाई उगालेर मानिसको स्वाद बिगार्यो ।

आज तँलाई देख्ने बित्तिकै मलाई लाज लाग्छ ।

ढलौटे भाँडाकुँडा बनाउने कालिगडले गरेको आविष्कारलाई सम्मान गर्न सिक ।

तेरो तम्स्याइले तलाई उत्पादनहिन पागलभन्दा अरु केहि बनाएन् ।

अक्षरमा असत्य र भ्रामक दृश्यावली भरेर दिनहुँ करोडौं पागलहरु पैदा गर्छस ।

दृष्टार्थ घामलाई छोडेर अदृश्य हावा खोज्न लगाउँछस् ।

तेरो वर्ग निरपेक्ष सिद्धान्तले असन्तुलन ल्यायो ।

पत्करलाई सजीव भन्यो , रुखलाई निर्जीव भन्यो ,

ढुङ्गालाई सजीव भन्यो पानीलाई निर्जीव भन्यो , हुँदाहुँदा घरको पाडिलाई निर्जीव भनेर आफूलाई सजीव भनिस ।

तेरो डसनामा तेरि सानी छोरिले पिसाब गरेकी छे त्यो अनुसन्धान गर्न छोडेर तँ कार्यभार लिन पुगेको छस ।

तैले कहिल्यै मैले भनेको कुरा पत्याउँदैनस त्यसैले म पनि तैले भनेको पत्याउँदिन ।

प्रपत्र भर्दा तैले सिकाएको मैले लेखिनँ ।

तैले लेखेको र सिकाएको सिद्धान्त तेरो होइन त्यसैले मलाई त्यो वाञ्छनीय ज्ञान् लाग्दैन ।

तँ जस्तो एउटै आकारको नाङ्लो बन्न कठिन छैन ।

तेरो मगजको भिउँटलाई बजाएर सुरिलो संगीत निकाल्न चाहन्छु र तलाई कालिगड बनाउन चाहन्छु कमसेकम तँ पागल बन्दैनस ।

सबैलाई लङ्कापति झैं मुर्ख बनाएर ,कागजको ठेलिलाई पार्यन्तिक सत्य भन्छस् ।

कागजलाई पनि भाले र पोथी नामाकरण गर्छस् ।

मैले सोधेका प्रश्नहरुले तँलाई अठ्याङमठ्याङको अवस्थामा पुर्याउँछ ,

तैले नजान्दा मैले फौजदारी अभियोग लगाउन पाइयोस् नत्र अरुको सिद्धान्त रटाएर बालबालिकाहरुलाइ नउगाल ।

लफन्धरी लक्का फतौरी बनाउने शिक्षाले चिन्तन गर्न सिकाओस् ,

“बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन् ” भन्ने सिद्धान्त जीवन्त नहोस् ।

प्रवृत्ति अनुसार न्वारान होस् , जल तरंग ल्याउने छालहरुलाई हेर्दा चन्द्रमा देखियोस ।

कलाकृति , शिल्प -आकृतिको रचना गर्नेलाई महान मानियोस् ।

कलिलो सिद्धान्तलाई पढ्नुनपरोस् , छिप्पिएर जरठ्ठ परेको संस्कृतिलाई जीवन्त सत्य मानियोस प्रिय् शिक्षक ।

छ दर्शनको तत्व ज्ञानलाई बोध गराइयोस ।

तिम्ले लेखेका पुस्तकले विचार , भावना , कल्पना , ज्ञानबिज्ञान बुझाओस् ।

प्रिय् शिक्षक तिमिले सबैलाई आफू बन्न सिकाउनु ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु