ओप्पोले आधिकारिक घोषणा नगरेको ओप्पो ए५३ एस अमेजनमा लिक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

स्मार्टफोन बजारमा आउनुअघि यसका विशेषताका बारेमा धेरै खबर आउने गर्छ । त्यसो त स्मार्टफोन निर्माताले औपचारिक रुपमै मोडल, यसका फिचर र सार्वजनिक मितिको घोषणा गर्छन् । तर ओप्पोको एउटा मोडलले धेरैलाई आश्चर्य पारिरहेको छ । कम्पनीले हालसम्म यो मोडेलबारे कतैपनि औपचारिक जानकारी दिएको छैन । तर अमेजनको एक प्लाटफर्ममा यसको विशेषता र मूल्यको जानकारी दिइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

ओप्पोले हालसम्म आधिकारिक घोषणा नगरेको ओप्पो ए५३ एस का बारेमा अमेजन डिईमा जानकारी लिन सकिन्छ । हालै यो मोडलको केही तस्वीर र विशेषता लिक भएको छ । यसको प्रि(अर्डर मूल्य १८९ युरो राखिएको छ भने यही मंगलबारको रिलिज डेट राखिएको छ । अमेजनमा राखिएको यो मोडलको विशेषता पढ्दा यसअघि सार्वजनिक भएको ओप्पो ए ५३ सँग मिल्दोजिल्दो छ । यसकारण हामी यो अनुमान गर्न सक्छौं कि जर्मनीस्थित अमेजनमा रहेको ओप्पो स्टोरले गल्ती गरेको छ वा अर्को रणनीति केही छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

जानकारका अनुसार केही दिनअघि चीनमा ओप्पो ए ५३ स्मार्टफोन ओप्पो ए ३२ मोनिकर अन्तर्गत सार्वजनिक भयो । यसकारण हामीले यो अनुमान लगाउन सक्छौं कि ओप्पो ए ५३ फोन युरोप वा जर्मनीमा ओप्पो ए ५३ एसको नाममा लञ्च हुँदै छ । तर अमेजनले यो फोनको र्यामका बारेमा जानकारी नखुलाउनुले थप आश्चर्य बनाएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु