ओप्पोले विश्वव्यापी रुपमा सार्वजनकि गर्यो कलर ओएस इलाभेन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

ओप्पोले कलर ओएस इलाभेन विश्वव्यापी रुपमा सार्वजनकि गरेको छ । एन्ड्रोइड इलाभेनमा उपलब्ध फिचरलाई समेत समावेश गर्दै कम्पनीले कलर ओएस सार्वजनकि गरेको हो । योसँगै ओप्पका प्रयोगकर्ताले एन्ड्रोइड इलाभनेको मज्जा लिन पाउने भएका छन् । यूआई कस्टमाइजेशन सुविधासहितको कलर ओएस इलाभेनमार्फत प्रयोगकर्ताले आफ्नो चाहना अनुसार अल्वेज–अन डिस्प्ले, थिम, वालपेपर तथा फन्ट, आइकन र रिङटोनको चयन गर्न सक्छन् । नयाँ अपडेटमा एन्ड्रोइडको पछिल्लो डार्क मोड प्रभावकारी बनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

ओप्पो कलर ओएस डिजाइन प्रोजेक्टका लिड लिन्ना नीले भने, ‘कलर ओएस इलाभेनमा पर्सनलाइज्ड यूआई उपलब्ध गराइएको छ । जसमार्फत प्रयोगकर्ताले आफूले चाहेअनुसार फोनमा नियन्त्रण बनाउन सक्नेछन् ।’ मल्टी–टास्किङका लागि ओएस इलाभने अझ प्रभावकारी हुने उल्लेख गरिएको छ । यसमा प्रयोगतर्काले भिडियो हेर्दै म्यासेज गर्न सक्ने सुविधा पनि उपलब्ध रहेको छ । यसमा ब्याट्रीलाई लामो समयसम्म टिकाउने सोचका साथ नयाँ सुपर पावर सेभिङ मोड पनि दिइएको छ । प्रयोगकर्ताको सुरक्षा र गोपनीयताका लागि फोनमा प्राइभेट मोड बनाउन सकिने सुविधा दिएको छ, जसलाई फिङ्गरप्रिन्ट वा पासवर्डले नियन्त्रण गर्न सकिनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

ओप्पोका यी फोनमा उपलब्ध हुनेछ कलरओएस इलाभेन

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु