ओबामाले सगरमाथाका पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पाको नाममा चलचित्र बनाउँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सगरमाथाका पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पाको नाममा चलचित्र बनाउने भएका छन् । ओबामाको कम्पनी हाइयर ग्राण्ड प्रोडक्सनले चलचित्र बनाउन लागेको हो । सोलुखुम्बुको थामे गाउँमा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथा आरोहण गरेका थिए । तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

ओबामा र उनी पत्नी मिसेल ओबामाको कम्पनीले नेटफ्लिक्ससँगको सहकार्यमा चलचित्र बनाउन लागेका हुन् । तेन्जिङ नाम रहने फिल्ममा शेर्पाको उपलब्धिहरुमा आधारित रहेर हिरो अफ एभरेष्ट थिममा फिल्म बन्ने जनाइएको छ । फिल्मको निर्देशन जेनिफर पिडमले गर्नेछन् । चलचित्र रिलिजको मिति तोकिएको छैन । तर केही वर्षमै चलचित्र रिलिज हुने नेटफ्लिक्सले जनाएको छ । एजेन्सी

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु