ओमान सरकारले दियो गैरकानुनी श्रमिकलाई जरिवाना नतिरी स्वदेश फर्कने अवसर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

ओमान सरकारले कागजात अलेखबद्ध ९गैरकानुनी० श्रमिकलाई स्वदेश फर्कने अवसर दिएको छ । ओमानको श्रम मन्त्रालयले मंगलबार सूचना निकालेर ओमानमा अलेखबद्ध भएर काम गरिरहेका नेपाली नागरिकहरु आफ्नै खर्चमा स्वदेश फर्कन चाहेमा फर्कन सक्ने जनाएको हो । यसरी आफ्नै खर्चमा फर्कन चाहने अलेखबद्ध श्रमिक कात्तिक ३० अर्थात नोभेम्बर १५ देखि ३१ डिसेम्बर अर्थात पुस १६ गतेसम्ममा फर्कन सक्नेछन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अलेखबद्ध भएर काम गरेको भए पनि ओमानले दिएको यो अवसरमा फर्कंदा कुनै पनि श्रम सम्बन्धी जरिवाना तिर्न नपर्ने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । यो अवसरको सदुवपयोग गर्दै तपाईँ नेपाल फर्कन चाहनहुन्छ र पासपोर्टको म्याद सकिएको छ र ट्राभल डकुमेन्ट बनाउन परेमा दूतावासमा सम्पर्क गर्न सकिन्छ । ओमान सरकारले दिएको आममाफीबारे थप जान्न परेमा पनि सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । दूतावासमा श्रम सहचारी दिनेश ढकाललाई ७१५९२५०६ नम्बर सम्पर्क गर्न सकिन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु