ओम अस्पतालमा ज्यान गुमाएकी वृद्धामा कोरोना संक्रमण पुष्टि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

श्रावण २२, काठमाडौं । काठमाडौंको चाबाहिलस्थित ओम अस्पतालमा मृत्यु भएको एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनुषाको मिथिला नगरपालिका–१० लालगढकी ७२ वर्षीया संक्रमित वृद्धाको ओम अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उनी दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका विरामी थिइन् ।
श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेपछि धनुषाबाट ओममा ल्याइएको वृद्धालाई १७ गते आईसीयूमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा बुधबार मृत्यु भएको बताइएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु