ओली समूहले दुई दिनभित्रै सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने भएको छ । मंगलबार बालुवाटारमा बसेको बैठकले दुई दिनभित्रै सबै प्रदेशमा भेला गर्ने निर्णय गरेको हो । भेलाका लागि वक्ता र समन्वयकर्ता तोकिएका छन् । सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदिप ज्ञवाली र कर्ण थापालाई खटाइएको छ । त्यस्तै कर्णालीमा शंकर पोखरेल, यमलाल कँडेललगायतका नेताहरुलाई जिम्मा दिइएको छ । लुम्बिनी प्रदेशमा खिमलाल भट्टराईले भेलाको संयोजन गर्ने भनिएको छ। गण्डकीमा वक्ताका रुपमा टोपबहादुर रायमाझी तोकिएका छन् । बागमतीको संयोजन आनन्द पोखरेलले गर्दैछन् । प्रदेश २ को संयोजन सुमन प्याकुरेलले गर्ने आजको ओली समूहका केन्द्रीय सदस्यहरुको बैठकले गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु