बलिउडका अभिनेत्रीद्वाया कंगना रनौत तथा तापसी पन्नूबीचको मनमुटाव बढ्दो क्रममा छ । यी दुवै अभिनेत्रीहरु एक–अर्कालाई तल खसाउनका लागि कुनै पनि मौका छाड्दैनन् । तापसी किसान आन्दोलनको पक्षमा छिन् भने कंगना यसको विरोधमा । बुधवार तापसीले किसान आन्दोलनको बारेमा सामाजिक सञ्जालमा चलिरहेको बहसमा प्रतिक्रिया दिएकी थिइन् । तापसीको उक्त प्रतिक्रियामा कंगनाले जवाफ फर्काएकी छिन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
तापसीले के लेखेकी थिइन् ?
तापसीले ट्विटरमा यदि एक ट्वीटले तपाईंको एकतामा आँच आउँछ, एउटा ठट्टाले तपाईंको विश्वासलाई हल्लाउँछ भने अथवा एउटा शोले तपाईंको धार्मिक भावनामा असर पुऱ्याउँछ भने त्यो तपाईं नै हो, जसले आफ्नो विश्वासको व्यवस्थालाई बलियो बनाउनु आवश्यक छ । अरुको प्रोपोगाण्डा टीचर बन्नु आवश्यक छैन ।’



JUNGLE






from the
city



कंगनाको जवाफ
बी ग्रेड मानिसको बी ग्रेड सोच । व्यक्तिले आफ्नो मातृभूमि र परिवारको विश्वासका लागि उभिनु आवश्यक छ । यो कर्म हो र धर्म पनि यहि हो । सित्तमैमा पाएको मात्र खाने खालको मानिस बन्नु हुँदैन । यी देशका बोझ।।।त्यसैले म यिनीहरुलाई बी ग्रेड भन्ने गर्छु । इग्नोर गर्नुहोस् ।