कंगनाले आगामी चलचित्र ‘थवाइवी’ को लागि बढाइन् २० केजी तौल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

कंगना रनौटले जयललिताको जीवनमाथि बन्न लागेको आगामी चलचित्र ‘थलाइवी’को लागि २० केजी तौल बढाएको जानकारी दिएकी छन्। उनले ट्वीट गर्दै भनेकी छन्, ‘मैले तौल बढाएकी थिएँ, यो चलचित्रको छायंकन पूरा हुन लागेको छ। त्यसैले पहिलाको जस्तो शरीरको आकार, फूर्तिलोपन, मेटाबोलिज्म र लचकता पाउन जरुरी छ। छिटै उठ्ने र जगिङ जाने, को–को मसँग हुनुहुन्छरु’ ११ अक्टोबरमा ‘थलाइवी’को सेटका केही तस्बिरहरु पनि उनले पोष्ट गरेकी थिइन्। क्याप्सनमा लेखिएको थियो, ‘जया आमाको आशिर्वादले ‘थलाइवी–द रिभोलुस्नरी लिडर’ को एउटा सेड्युल पूरा भएको छ। कोरोनापछि समय फरक भएको छ। तर एक्सन कटभन्दा फरक हैन। टोलीलाई बधाई छ।’ उनले चलचित्र निर्माण टोलीका अन्य सदस्यलाई पनि धन्यवाद दिएकी छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु