अभिनेताहरुलाई लागूऔषध परिक्षणको लागि स्याम्पल दिन कंगनाको अनुरोध

बलिउड अभिनेत्री कंगना रनौट

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 23
  •  
  •  
  •  
  •  
    23
    Shares

बलिउड अभिनेत्री कंगना रनौट पछिल्लो समय निस्फिक्री बोलिरहेकी छिन् । र, उनले अहिले बलिउडमा उठाइरहेको आवाजलाई धेरैले ध्यान दिन पनि थालेका छन् । अब उनले बलिउडमा केही अभिनेताहरुको नाम लिँदै उनीहरुले ड्रगको स्याम्पल लिनु पर्ने बताएकी छिन् । यसका लागि उनले केही कलाकारको नाम पनि लिन थालेकी छिन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उनले अभिनेताहरुको नाम लिँदै भनेकी छिन्, अब उनीहरुले ब्लड स्याम्पल दिनु पर्ने समय आएको छ । उनीहरु लागुऔषधको दुव्र्यसनमा भए नभएको थाहा पाउन पनि यस्तो गर्नु पर्ने समय आएको उनले बताएकी छिन् । ‘म रणवीर सिंह, रणवीर कपुर, अयान मुखर्जी, विक्की कौशलसँग ड्रग टेस्टका लागि रगतको स्याम्पल दिन अनुरोध गर्छु,’ उनले भनेकी छिन्, ‘यदि यो स्याम्पल क्लियर आयो भने सबैका लागि प्रेरणा हुनेछ ।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु