कंगना रनावतले दिईन् ध्रुव राठीलाई जेल पठाइदिने धम्की

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

बलिउड अभिनेत्री कंगना रनावतले भारतका चर्चित यूट्युबर ध्रुव राठीलाई जेल पठाइदिने धम्की दिएकी छन् । उनले राठीको नाम नलिइकनै पत्रकार तथा फिल्म निर्माता एरे क्याथेरको ट्वीटलाई रिट्वीट गर्दै लेखिन्, ‘हाहा । गजब, एरे । साँच्चै यस बेवकूफलाई झूटो भिडियो बनाउनका लागि पैसा दिने गरिन्छ । बीएमसीको नोटिसको झूटो खबर फैलाएको आरोपमा म उसलाई जेल पठाउन सक्छु । त्यस भिडियोका लागि उसलाई ६० लाख भारु दिइयो । सरकारको समर्थन वा पैसाविना कसैले पनि कानूनी विषयमा कसरी खुलेर झूटो बोल्न सक्छ र ?’

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सुशान्त सिंह राजपूतको मृत्युका विषयमा उनको परिवारको भूमिकाको पर्दाफास गर्न ठूलै यूट्युबरलाई ६५ लाख भारु दिइएको आरोप क्याथेरले लगाएका थिए । त्यही यूट्युबरलाई कंगना रनावत र अर्णव गोस्वामीविरुद्ध भिडियो बनाउन पैसा दिइएको थियो, उनले भने । क्याथेरले ट्वीटमा कसैको पनि नाम लिएका थिएनन् तर ध्रुव राठीले यो आफूलाई नै भनेको मान्दै ट्वीट गरे । त्यसपछि क्याथेरले राठीको आलोचना गर्ने मौका पाए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु