कंगना रनौटले सेयर गरिन् आफ्नो ड्रग्सको अनुभव

बलिउड अभिनेत्री कंगना रनौट

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 50
  •  
  •  
  •  
  •  
    50
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलियो गरि आफ्ना आवाज राख्न थालेकी बलिउड अभिनेत्री कंगना रनौटले आफ्नो ड्रग्सको अनुभव सेयर गरेकी छिन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यो उनी १६ वर्षको हुँदाको कुरा रहेछ । उनले मनाली घर छोडेर आफू मुम्बई आएको बताएकी छिन् । अनि त्यहाँ एक एक अन्टीसँग बस्न थालेको बताएकी छिन् ।

त्यति बेला फिल्ममा काम गरिरहेका एक व्यक्तिले आफूलाई पार्टीहरुमा लैजान थालेको र एक दिन पार्टीमा आफ्नो गिलासमा उनले केही मिसाइदिएको आरोप लगाएकी छिन् ।

आफूलाई के गरिरहेको छु भन्ने पनि त्यति बेला थाहा नभएको कंगनाले बताएकी छिन् । अनि ती व्यक्तिले कंगनालाई आफ्नी पत्नी सोच्न थालेको पनि उनले खुलासा गरेकी छिन् ।

तर, फिल्मी दुनियाँकै ती व्यक्ति को हुन् भन्ने चाहिँ कंगनाले खुलाएकी छैनन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु