कतारको न्युरेस्ट ग्लफ कम्पनीले मगायो ५३ जना कामदार

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

कतारको कम्पनीले ५३ जना कामदारको माग गरेको छ । कतारको न्युरेस्ट ग्लफ(newrest gulf) कम्पनीले विभिन्न पदमा गरि ५३ जना कामदारको माग गरेको छ । कम्पनिले बेकरमा ४४ हजार ८६३ रुपैंया तलबसहित ४ जना, वेटरमा ४४ हजार ८६३ रुपैया तलबसहित २२ जना, वासिङ वर्करमा ३२ हजार ४५ रुपैया तलबसहित ९ जना, जेन किलिन्रमा ३२ हजार ४५ तलबसहित ५ जना, कुकरमा ५७ हजार ८८१ रुपैंया तलबसहित १ जना, सहायक कुकरमा २५ हजार ४३६ रुपैया तलबसहित ३ जना, सुपरभइजरमा ८० हजार तलबसिहत २ जना, बचरमा ३५ हजार रुपैंयासहित ३ जना र डाइभरमा ६४ हजार ९० रुपैया तलबमा ४ जना कामदारको माग गरेको हो । स्वदेशमा गरिने मेडिकल, स्वदेशमा गरिने म्यादि जीवन बिमा खर्च, भिषा स्ट्याम्पीडको शुल्क कामदार आाफैंले व्यहोनु पर्ने छ भने विदेशीमा गरिने ममेडिकलको खर्च, रोजगारमा हुने बिमा, हवाई टिकट र भिषा शुल्क कम्पनिले व्यहोर्ने छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु