कतार ओलम्पिक कमिटीका महासचिव बुधबार काठमाडौं आउँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद जे ए अल्बुनइन बुधबार काठमाडौं आउने भएका छन्। जसिमसँग कतार ओलम्पिक कमिटीका प्रतिनिधिमण्डल पनि नेपाल आउनेछ। एकदिने भ्रमणमा नेपाल आउन लागेको टोलीले नेपाल ओलम्पिक कमिटीका पदाधिकारीसँग भेट र छलफल गर्नेछ। टोलीले नेपाल ओलम्पिक कमिटीको कार्यालयको पनि भ्रमण गर्नेछ। कतारले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि आफ्नो दाबेदारी पेस गर्दै छ। यसका लागि नेपालको सहयोग र समर्थन जुटाउन कतारी टोली नेपाल आउन लागेको हो। टोली बिहीबार स्वदेश फर्कनेछ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु