कफिको बियाँ भित्र लागुपदार्थ कोकिन तस्करी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

फोटोमा कफिका बियाँहरु सामान्य नै देखिन्छन् । तर ती मध्य केहीमा लागुपदार्थ कोकिन भरिएको छ ।
हालै ईटालिको प्रहरीले मिलान विमानस्थलमा एउटा भिन्नै प्रकारको पार्सल फेला पर्यो ।
प्रहरीका अनुसार त्यसमा १३० ग्राम भन्दा बढी कोकिन थियो । २ किलो कफिका बियाँमा त्यती धेरै लागुपदार्थ भरिएको थियो । उनीहरुले त्यसलाई जतानसाथ लुकाउन बियाँमा खैरो रंगको टेप प्रयोग गरेका थिए ।

प्रहरीलाई कसरी शंका लाग्यो ?
उक्त पार्सल अपराधबारे निर्मित चलचित्र “जोन विकः च्याप्टर –२” का खलनायकको नाममा पठाईएको थियो । उक्त पार्सल लिन आएका भनिएका एकजना ईटालियन व्यक्ति फ्रान्समा पक्राउ परेका छन् । ५० बर्षिय उनको फ्रान्समा सूतीजन्य पदार्थ बेच्ने मानिसहरुसंग सम्पर्क भएको समेत पाईएको छ ।
ईटालियन प्रहरीले अधिल्लो महिना कोकिन जस्तै “एम्फेटामान्स” नामको लागुपदार्थ १४ मेटिक टन अथात् १५ हजार २०० किलो पत्ता लगाएका थिए । यो पनि ठूलो कागजको रोल जस्ता देखिने गरि लुकाएर कार्गो गरिएकोे थियो । जुन लागु पदार्थ आतंकवादी संगठन आएसआईएसले सिरियामा बनाएको पत्ता लागेको छ । यसको बजार मुल्य १ खर्ब १२ अर्ब नेपालि रुपैंया हुन आउँछ । जुन हाल सम्म पाईएको लागुपदार्थ परिमाणमा पनि विश्वकै ठूलो हो र रकमको हिसाबमा पनि ।
:एजेन्सीहरुको सहयोगमा

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु