कमला ह्यारिसले ट्रम्पलाई बनाईन् निशाना, ट्रम्प अमेरिकी इतिहासकै सबैभन्दा असफल राष्ट्रपति

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

उपराष्ट्रपति पदका लागि डेमाक्रेटिक उम्मेदवार कमला ह्यारिसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाएकी छिन्। उनले ट्रम्पको कार्यकाल अमेरिकी इतिहासमा पूर्ण रूपमा असफलको रूपमा लिइने बताएकी छिन्। ‘ट्रम्प कोरोनासँग लड्न असफल भएका छन्’, उनले बताइन् । ह्यारिसले भनिन्, ’अमेरिकालाई अब यस्तो राष्ट्रपतिको आवश्यकता छ, जसले जनतासामु सत्य बोलून र वैज्ञानिक तथा तथ्यकाआधारमा योजना बनाउन सकून्। ट्रम्पको असफलताको कारण, आज लाखौं मानिस दुःखकष्टमा छन्।’ बुधबार एमएसएनबीसीलाई अन्तर्वार्ता दिँदै ह्यारिसले जो बाइडेनलाई अमेरिकाका लागि एक उत्कृष्ट राष्ट्रपतिको रुपमा वर्णन गरेकी छिन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उनले बाइडेनसँग कोरोना भाइरससँग लड्न उपचार, परीक्षण र खोपहरूको पूर्ण राष्ट्रिय योजना रहेको र अमेरिका जनतालाई निशुल्क दिइने बताएकी छिन्। यसैगरी, ह्यारिसले भनिन्, एकचोटी पछाडि फर्केर हेर्नुहोला, ट्रम्प र उनको प्रशासनले कसरी पूर्ण असफलताको साथ कोरोनासँग लडेको छ। यस कारणले गर्दा यो महामारी लगभग पाँच गुणा बढी विनाशकारी साबित भयो। यही कारणले गर्दा अमेरिकामा संक्रमित हुने र मृत्युहुनेको संख्या पनि डरलाग्दो छ। त्यसैले अब अमेरिकामा विषण परिस्थितिका लागि जमेर लड्ने राष्ट्रपतिको खाँचो रहेको छ।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु