कमेडी च्याम्पियन सिजन २ को अडिसन आजबाट खुल्ला

रियालिटी सो कमेडी च्याम्पियन सिजन २

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

रियालिटी सो कमेडी च्याम्पियन सिजन २ को अडिसन आजबाट खुल्ला भएको छ । गत वर्ष निकै लोकप्रिय रहेको यो कार्यक्रम यसपटक कोरोना महामारीले डिजिटल अडिसन लिन थालिएको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

आगामी असोज १४ गतेसम्म अडिसनमा भाग लिन सकिने कमेडी च्याम्पियन आयोजकले जनाएको छ । अडिसनका लागि कमेडी च्याम्पियनको एपमा गई बढीमा ४ मिनेट ५९ सेकेन्डसम्मको भिडियो अपड गर्न सकिने छ । प्राप्त भएका भिडियोमध्येबाट कमेडी च्याम्पियनले उत्कृष्ट छानेर रियालिटी सोमा भाग लिन बोलाउने छ ।

यसपटक कमेडी च्याम्पियन कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने छ । पहिलो सिजनका विजेता हिमेश पन्त बनेका थिए । कमेडी च्याम्पियन कार्यक्रमका निर्माता विशाल भण्डारी तथा जजमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु