करिनाले पहिलो पटक सार्वजनिक गरिन् दोस्रो सन्तानको फोटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

बलिउड अभिनेत्री करिना कपुरले दोस्रो सन्तानको फोटो सार्वजनिक गरेकी छन्। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा करिनाले इन्स्टाग्राममार्फत पहिलो पटक दोस्रो सन्तानको फोटो सार्वजनिक गरेकी हुन्। करिनाले यो फोटो ब्ल्याक एन्ड ह्वाइटमा सेयर गरेकी छन्। फोटोमा उनको काँधमा बच्चा सुतिरहेको छ। करिनाले सुतिरहेको बच्चासँग आफूले सेल्फी खिचेकी छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

फोटोसँग करिनाले क्याप्सनमा लेखेकी छन्, ‘संसारमा महिलाले गर्न नसक्ने केही छैन। सम्पूर्णमा महिला दिवसको शुभकामना। ह्यास्ट्याग अन्तर्राष्ट्रिय महिला दिवस।’ करिनाले गत फेबुअरी २१ गते दोस्रो सन्तानका रूपमा छोरालाई जन्म दिएकी हुन्। करिना र सैफ अलि खानको विवाह सन् २०१२ मा भएको हो। यसअघि सन् २०१६ मा उनीहरूले छोरा तैमुर अलि खानलाई जन्म दिएका थिए।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

करिना र सैफले अहिलेसम्म दोस्रो बच्चाको नाम भने खुलाएका छैनन्। उनीहरूले बच्चाको गोपनियताको पूरा ख्याल राख्ने समेत बताएका थिए। दोस्रो सन्तानलाई जन्म दिनु अघि करिना र सैफ नयाँ अपार्टमेन्टमा सरेका थिए।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु