करिब २० हजार यात्रु काठमाण्डौको नाकाबाटै फर्किए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 531
  •  
  •  
  •  
  •  
    531
    Shares

काठमाडौं ।
देशभर कोरोना संक्रमण बढ्दै गएकाले गृह मन्त्रालय कडाइका साथ प्रस्तुत भएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न गराउन गृह मन्त्रालयले प्रहरी तथा स्थानीय प्रशासनलाई पुनः निर्देशन दिएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यसैगरी मास्क नलगाई हिँड्नेलाई पनि कारबाही गर्ने निर्देशन दिएको छ। गृह मन्त्रालयका अनुसार अहिलेसम्म देशभर मास्क प्रयोग नगरी हिँड्ने करिब ३ लाख ९५ हजार जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई सम्झाई बुझाई छाड्ने र कतिपयलाई जरिवाना समेत गरिएको जानकारी दिएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

हालसम्म अनुमतिविना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिब ७ हजार ६ सय सवारी साधन र करिव १९ हजार ४ सय यात्रुहरुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ।

त्यसैगरी तोकिएको निर्देशन विपरीत हालसम्म सवारी चलाउने करिब १ लाख ३७ हजार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई होल्ड गरिएको छ भने हालको जोर विजोर प्रणाली पश्चात सो प्रणाली विपरीत सवारी चलाउने करिब ५ हजार ३ सय सवारी साधनलाई नियन्त्रण र होल्डिङमा राखी कारवाही गरिएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु