करियर प्वाइन्ट एजुकेसन सर्भिसेजले आयोजना गरेको ‘करियर फेस्ट’ सम्पन्न

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । करियर प्वाइन्ट एजुकेसन सर्भिसेजले १२ कक्षाको परीक्षा दिएका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरेको ‘करियर फेस्ट’ सम्पन्न भएको छ । फागुन १० गते राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा १२ कक्षापछि के पढ्ने र कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्श दिइएको कार्यक्रमका एक्जुकेटिभ डाइरेक्टर विशाल केसीले बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कार्यक्रममा सनवे, टेक्सास, प्रेसिडेन्टल, आईआईएमएस लगायतका कलेजले आईटी पढ्न चाहने विद्यार्थीलाई परामर्श दिएका थिए । दुई हजार विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा बीस भन्दा बढी कलेजको बारेमा विद्यार्थीहरुले एकै ठाउँबाट जानकारी प्राप्त गरेका छन् । नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा, रास्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, कुलमान घिसिङ, बैंकर मनोज ज्ञवाली र सृष्टी केसीले विद्यार्थिलाई आफ्ना अनुभव शेयर गर्दै मार्गनिर्देशन गरेका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कार्यक्रममा कमेडियन एवम् मोटिभेसनल स्पिकर सन्दीप क्षेत्री, गायक अल्मोडा राना उप्रेती र क्रिसल कँडेल लगायतको प्रस्तुति समेत रहेको थियो।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु