Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
मंगलबार दैलेखको आठबीस नगरपालिकका–४ स्थित कर्णाली नदीमा पौडी खेल्न गएको दुई जना बालक बेपत्ता भएका छन्।
Advertisements



JUNGLE






from the
city



जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार आठबीस नगरपालिका–४ का १४ वर्षीय भरत माझी र १३ वर्षीय विनोद माझी कर्णाली नदीमा बेपत्ता भएका हुन्।
उनीहरुको खोजीका लागि प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले बताए। उनका अनुसार दिउँसो १२ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए।