कर्णाली नदीमा दुई बालक बेपत्ता

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मंगलबार दैलेखको आठबीस नगरपालिकका–४ स्थित कर्णाली नदीमा पौडी खेल्न गएको दुई जना बालक बेपत्ता भएका छन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार आठबीस नगरपालिका–४ का १४ वर्षीय भरत माझी र १३ वर्षीय विनोद माझी कर्णाली नदीमा बेपत्ता भएका हुन्।

उनीहरुको खोजीका लागि प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले बताए। उनका अनुसार दिउँसो १२ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु