कर्मचारीमा कोरोना पुष्टि भएपछि अध्यागमन विभागका काम स्थगन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 38
  •  
  •  
  •  
  •  
    38
    Shares

काठमाण्डौ
कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अध्यागमन विभागको अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द गरिएको छ । विभागमा कार्यरत ५७ जनाको परिक्षण गरिएकोेमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पोजेटिभ आएका ति कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ्गको काम सुरु गरिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित रहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु