काँग्रेसले भन्यो : 'बुद्धको जन्मस्थल बारे भारतीय विदेशमन्त्रीको अभिब्यक्तिको आपत्तिजनक'

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाण्डौ
भारतीय विदेश मन्त्री एस जयशंकरको भगवान गौतम बुद्ध जन्मस्थल बारेको पछिल्लो अभिब्यक्तिको काँग्रेसले विरोध गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सामाजिक सञ्चाल ट्विटरमा एक सन्देश लेख्दै जयशंकरको उक्त अभिब्यक्तिको खण्डन गरेका हुन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उनले भनेका छन् । ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन्, त्यो भुभाग आजको नेपालमा रहेकोे पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रती हाम्रो गम्भीर आपत्ति छ।’ उनले अर्काे ट्विट गर्दै फेरी भनेका छन् – ‘आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पु¥याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन’ ।

राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभुमिको आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्ने उनले बताए ।
‘बुद्ध नेपालमा जन्मिएका हुन् भनेर संसारमा कहिँबाट दर्ता प्रमाण हामीले मागेका छैनौं !’ उनले भने ।

भारतीय भुमिबाट विगतमा आएका टिप्पणीपनि नेपाल बुद्ध भुमी हो भनेर स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रो संसदमा बोलेपछि खारेज भैसकेको भन्दै उनले फेरिपनि आएको आपत्तिजनक टिप्पणी अत्यन्तै दुखद भएको बताए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु