काठमाडौँमा कोरोना भाइरस संक्रमणकोे नया कीर्तिमानी

फाइल तस्बिर। रासस

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 38
  •  
  •  
  •  
  •  
    38
    Shares

काठमाडौँ । काठमाडौँ उपत्यकामा दैनिकमात्रामा कोरोना संक्रमणको नया कीर्तिमानी देखिएकोे छ ।। आज मात्रै ९३४ जनाका कोरोना देखिएको हो । सबैभन्दा धेरै ७४७ जना काठमाडौँ जिल्लामा संक्रमित भेटिएका छन् भने ललितपुरमा ११४ जनामा कोरोना देखिएको छ । त्यस्तै भक्तपुरमा ७३ जनामा कोरोना संक्रमण देखिएको छ ।
मंगलबार देशभर १५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ८९१ ज्नाको परिक्षण गर्दा सो मात्रामा पोजेटिभ केसहरु देखिएका हुन् ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ७३१ जना वितेको २४ घण्टामा निको भई घर गएका छन् । त्यसैगरी यस अवधिमा १० जनाले यस महामारीको कारण ज्यान गुमााएका छन् ।
यस सँगै देशभर कोरोना संक्रमित हुनेहरुको संख्या ७६ हजार २५८ जना पुगेको छ भने निको हुनेहरुको संख्या ५५ हजार ३७१ जना निकोे भएका छन् । त्यस्तै निधन हुनेहरुको संख्या ४९१ पुगेको छ । हाल देशभर ५७७८ जना क्वारेन्टीनमा रहेका छन् भने विभिन्न आइसोलेसनमा रहनेहरुको संख्या २० हजार ३९६ पुगेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु