काठमाडौंको टोखामा ६ केजी चरेशसहित २ जना पक्राउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

मंगलवार काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीमार्गबाट ठूलो मात्रामा लागू औषध चरेशसहित काठमाडौंबाट २ जना पक्राउ परेका छन् । उनीहरूलाई महानगरीए प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई हाल काठमाडौंको नयाँ बसपार्क बस्दै आएका २४ वर्षीय तुल प्रसाद घर्तिमगर, ममगला गाउँपालिका वडा नम्बर ४ घर भई हाल नयाँ बसपार्कमै बस्दै आएका ४४ वर्षीय नन्द प्रसाद रोका रहेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

प्रहरीले उनीहरूको साथबाट ६ केजी ५ सय ग्राम चरेश र २ थान मोबाइल बरामद गरेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु