काठमाडौंमा २ जना सहित ३० जिल्लामा नया संक्रमित थपिए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 234
  •  
  •  
  •  
  •  
    234
    Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार  शनिबार ४ हजार ७५ नमूनाको परीक्षण गर्दा  १०९ कोरोनाभाइरसका संक्रमित थपिएका छन्।  संक्रमित हुनेहरु यस परकार रहेका छन् ।
डोटीमा १३जना, सुर्खेतमा ११जना सप्तरीमा ११ जना, पर्सामा ८ जना, कपिलवस्तुमा ६ जना र जाजरकोटमा ६ जना, दाङमा ५ जना, रौतहटमा ४ जना, नवलपुरमा ४ जना, पाल्पामा ४ जना, डडेलधुरामा ४ जना, बारामा ३ जना, गुल्मीमा ३ जना, कालीकोटमा ३ जना, दैलेखमा ३ जना र बैचडीमा ३ जना, काठमाडौंमा २, बाँकेमा २, बर्दियामा २, अछाममा २ जना, मुगुमा २ जना यस्तै झापामा १, खोटाङमा १, सर्लाहीमा १, चितवनमा १, मकवानपुरमा १, ललितपुरमा १, अछाममा १, तनहुँमा १ र हुम्लामा १ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु