स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार शनिबार ४ हजार ७५ नमूनाको परीक्षण गर्दा १०९ कोरोनाभाइरसका संक्रमित थपिएका छन्। संक्रमित हुनेहरु यस परकार रहेका छन् ।
डोटीमा १३जना, सुर्खेतमा ११जना सप्तरीमा ११ जना, पर्सामा ८ जना, कपिलवस्तुमा ६ जना र जाजरकोटमा ६ जना, दाङमा ५ जना, रौतहटमा ४ जना, नवलपुरमा ४ जना, पाल्पामा ४ जना, डडेलधुरामा ४ जना, बारामा ३ जना, गुल्मीमा ३ जना, कालीकोटमा ३ जना, दैलेखमा ३ जना र बैचडीमा ३ जना, काठमाडौंमा २, बाँकेमा २, बर्दियामा २, अछाममा २ जना, मुगुमा २ जना यस्तै झापामा १, खोटाङमा १, सर्लाहीमा १, चितवनमा १, मकवानपुरमा १, ललितपुरमा १, अछाममा १, तनहुँमा १ र हुम्लामा १ जना कोरोना संक्रमित थपिएका छन् ।