काठमाडौं उपत्यकाका ९८ संक्रमित थपियो, पीसीआर परीक्षण ५ लाख पुग्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

३१ साउन, काठमाडौं । पछिल्लो २४ घन्टामा ११ हजार ४७ पीसीआर परीक्षण भएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेष्ट ५ लाख नागेको छ । हालसम्म पीसीआर टेष्ट ५ लाख ५ हजार ६६० पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

शनिबार देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौं उपत्यकाका ९८ जना रहेका छन् ।

प्रदेश नम्बर १ मा ११ सय ८, प्रदेश नम्बर २ मा ३ हजार ५ सय ४५, बागमती प्रदेशमा ६ सय ४१ र गण्डकी प्रदेशमा १ हजार ५ सय २५, प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८६, कर्णाली प्रदेशमा १ हजार ९ सय ३३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार १ सय ६३ जना संक्रमित डिस्चार्ज भएका छन् ।

कोरोनामुक्त हुनेको संख्या १७ हजार २ सय १ पुगेको हो । पछिल्लो २४ घन्टामा मात्र १२४ जना डिस्चार्ज भएका छन् र ३ जनाको मृत्यु भएको छ

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु