काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १११ महिला र १४० पुरुष गरी २५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९८, ललितपुरमा २८ र भक्तपुरमा २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।योसँगै काठमाडौँमा उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या १ लाख २२ हजार ७५७ पुगेको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185