काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय ४४ जना संक्रमित फेला परेका छन् । जस्मा १ सय महिला र १ सय ४४ पुरुष छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २० हजार ४ सय ७९ पुगेको छ । योसंगै काठमाडौंमा संक्रमितको कुल संख्या ९५ हजार ६ सय ५८ जना, ललितपुरमा १४ हजार ९ सय ५२, भक्तपुरमा ८ हजार ७ सय ३९ पुगेको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185