पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। महिला ३६१ र पुरुष ४४८ गरी ८०९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै काठमाडौंमा संक्रमितको संख्या ८७ हजार ८९३ पुगेको छ भने भक्तपुरमा ७९५९ र ललितपुरमा १३७७४ संक्रमित पुगेका छन् । त्यसमध्ये हाल काठमाडौंम ७२७०, भक्तपुरमा ६४१ र ललितपुरमा १४५२ सक्रिय संक्रमित रहेका छन् । यस्तै नेपालमा हालसम्म कोरोनाभाइरस संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185