काठमाडौं महानगरपालिकाका वडा सचिव पोखरेलविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं महानगरपालिका-३० का वडा सचिव भरतकुमार पोखरेलविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरेलविरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अख्तियारले निर्माण कार्य सम्पन्न गरेपछि बिल भुक्तानी दिएबापत घुस माग गरेको भन्ने सूचना पाएको थियो। त्यही सूचनाको आधारमा अख्तियार टंगालको टोलीले पोखरेललाई सेवाग्राहीबाट चार लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अनुसन्धानको क्रममा वडा सचिव भरतकुमार पोखरेलले सेवाग्राहीलाई नियमानुसार पाउने रकमको भुक्तानी नगरी चार लाख लिएको पुष्टि भएको रिसालले बताए। त्यसअनुसार बिगो चार लाख कायम गरी कैद सजायको मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु