काठमाडौं विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर स्थापना गर्ने

काठमाडौं विश्वविद्यालय, तस्बिर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटीआईसी) स्थापना गर्ने भएक छ । सेन्टरका लागि आवश्यक विशेष भवन निर्माणका लागि सोमबार विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा शिलान्यास गरिएको छ । शिलान्यासका लागि आयोजित विशेष कार्यक्रमबीच भवनको प्रतिमा अनावरण गर्नुका साथै सेन्टरको आधिकारिक वेबसाइटको सुरुवात समेत गरिएको छ । कार्यक्रममा विशिष्ट व्यक्तित्वहरू, विश्वविद्यालयका पदाधिकारीहरू, नगरप्रमुखहरू, जिल्लास्थित कार्यालयका प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

करिब तीन हजार ११७ वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिने उक्त भवन दक्षिण कोरियाली सरकारको सहयोगमा सञ्चालित एकीकृत ग्रामीण विकास परियोजना अन्तर्गत बन्न लागेको हो । परियोजनाका लागि प्राप्त १० मिलियन डलर (एक अर्ब १८ करोड रुपैयाँ) मध्ये भवनका लागि करिब ४ मिलियन डलर (करिब ४७ करोड रुपैयाँ) खर्च गरिने छ । कृषि र ग्रामीण विकास, वैकल्पिक र नवीकरणीय ऊर्जा तथा स्वास्थ्यका क्षेत्रमा विश्वस्तरीय अनुसन्धान गर्ने उद्देश्यका साथ स्थापना हुने यो सेन्टरले सम्बन्धित प्रविधिका लागि पनि उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ । यसबारे विस्तृत जानकारी यस संस्थाको वेबसाइट बाट लिन सकिनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु