काठमाण्डौं उपत्यकाका विभिन्न ठाउँ जलमग्न

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 32
  •  
  •  
  •  
  •  
    32
    Shares

श्रावण ६, काठमाण्डौ । लगातार परेको पानीले काठमाण्डौं उपत्यकाका विभिन्न ठाउँमा जलमग्न भएको छ ।
पानीले सडक समेत भरीएपछि गाडी ओहोरदोहोरमा समस्या भएको छ । सडक मर्मत तथा ढल र खानेपानीको पाइप जडान गर्नका लागि खनिएका ठाउँमा बढी पानी जमेपछि नागरिकलाई सास्ती भएको छ । लगातारको झरीका कारण जमल, चाबहिल चुच्चेपाटी, कलंकीको खसीबजार, बल्खु, खुमलटार लगायतका ठाउँमा सडकमा पानी जमेको छ ।
वाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु लगायत नदी किनार र आसपासका सडक किनारमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु