काठमाण्डौमा २९८ सहित ८९९ जना नया संक्रमित थपिए

प्रा. डा. जागेश्वर गौतम

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 32
  •  
  •  
  •  
  •  
    32
    Shares

काठमाण्डौ । गत २४ घण्टामा काठमाण्डौमा २९८ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । जसमध्ये १९० जना काठमाण्डौमा , भक्तपुर ४१ जना तथा ललितपुरमा ६७ जना रहेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यसैगरी बितेको २४ घण्टामा ३०३ महिला र ५९६ पुरुष गरी ८९९ जना नया बिरामी थपिएका छन्् । यो सँगै देशभर हालसम्मका संंक्रमितको संख्या ३९ हजार ४ सय ६० रहेको छ । त्यसैगरी अहिलेसम्म २१ हजार ४१० जना निको भएर घर गएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु