काठमाण्डौमा ९० , ललितपुरमा २ जनामा कोरोना पुष्टि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 266
  •  
  •  
  •  
  •  
    266
    Shares

काठमाण्डौ
राजधानीमा कोरोना भाइरस संक्रमितहरुको संख्या हरेक दिन बढीरहेको छ ।
आइतवार काठमाण्डौ जिल्लामा मात्रै ९० जना संक्रमित थपिएका छन् । ललितपुरमा २ जना थपिएका छन् ।
आज भक्तपुरमा भने संक्रमित देखिएनन् । देशभर ३८० जना कोरोना संक्रमित थपिएकोमा ४० जना निको भइ घर गएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु