काठमाण्डौ । राजधानीका तीन जिल्लामा गरी २३२ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
काठमाण्डौमा १९९ जना नया संक्रमित थपिएका छन् । त्यसैगरी भक्तपुरमा १४ जना र ललितपुरमा १९मा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ८५५ जना नया संक्रमित थपिएका छन् ।