काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९०, ललितपुर र भक्तपुरमा ३२, ३२ जनामा संक्तमण पुष्टि भएको छ । त्यस्तै नेपालमा ९८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस व्रिफिङ्गको अवसरमा सो जानकारी गराएका हुन् । यो सँगै नेपालमा हालसम्मका जम्मा संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
त्यसैगरी वितेको २४ घण्टामा १८१४ जना संक्रमितहरु निको भएर घर फिर्ता भएका छन् । यो सँगै हालसम्म निको हुनेहरुको संख्या २८ हजहार ९४१ पुगेको छ । त्यस्तै गत २४ घण्टामा ९ जनाको कोरोनाको कारण मृत्यु भएको छ । यो सँगै कोरोनाको कारण नेपालमा मृत्यु हुनेहरुको संख्या २८९ पुगेको छ ।