काठमाण्डौ उपत्यकामा ३७७ संक्रमित सहितको नया कीर्तिमानी

काठमाण्डौ उपत्यका

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 43
  •  
  •  
  •  
  •  
    43
    Shares

काठमाण्डौ ।
काठमाण्डौ उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रायलका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसारकाठमाण्डौ जिल्लामा विहिबार २७० जना संक्रमित थपिएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै ललितपुर ६६ जना तथा भक्तपुरमा ४१ जना संक्रमित थपिएका छन् । यो संख्या काठमाण्डौमा हालसम्मकै धेरै संक्रमित हुन् । त्यसैगरी आज देशमा पनि कोरोनाको नया किर्तिमानी भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

देशमा हालसम्मकै धेरै संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकोे जानकारी अनुसार ३३४ महिला र ७७७ पुरुष गरी १ हजार १ सय एघार जना संक्रमित भेटिएका हुन् ।

त्यसैगरी ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । भने ५६९ जना निको भएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु